Logo

ज्योति विकास बैंक र इस्टर्न एजेन्सीबीच सम्झौता, गाडी खरिदमा ७० प्रतिशत सम्म कर्जा

काठमाडौं । ज्योति विकास बैंक र बतास समूह अन्तरगतको इस्टर्न एजेन्सीबीच सम्झौता भएको छ । सम्झौता अनुसार इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदको लागि बैंकमार्फत ७० प्रतिशत सम्म ऋण प्राप्त गर्न सक्नेछन । बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिम प्रसाद पौडेलले सो सम्झौतामा हस्ताक्षर गरेका…