Logo

नारी दिवसको अवसरमा सांग्रिला डेभलपमेण्ट बैंकले सुरु गर्यो नारी बचत खाता, यस्ता छन् सुविधा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाताको सुरुवात गरेको छ । १८ वर्षको उमेर नाघेका महिलाहरुलाई उच्च ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि यो सुविधा ल्याइएको हो । यो बचत खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी पाउने छन् । लकर शुल्कमा पहिलो वर्षको लागि ५०…