Logo

कामना सेवाद्वारा बुटवलका अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल स्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएशन आवद्ध अटो व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ । आम नागरिक माझ डिजिटल बैकिङ सेवाको पहुँच विस्तार गर्ने लक्ष्यसहित बैंकले एसोसिएशनको रजत जयन्ती तथा २५औं वार्षिक साधारणसभाको अवसर पारेर क्यूआर कोड वितरण गरेको हो । नगदरहित कारोबारलाई प्रोत्साहन तथा प्रर्वद्धन गर्ने साथै…