काठमाडौं । मुक्तिनाथ विकास बैंक र चितवनस्थित द फर्न रेसिडेन्सी होटलबीच सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई होटलको सेवामा विशेष छुट दिने गरी उक्त सम्झौता भएको हो । उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले होटल चितवन प्रालि बाट सञ्चालित भरतपूरमा रहेको द…