Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई एभरेष्ट ओल्ड र छाया अस्पतालमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र “छाया अस्पताल” सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेलको एकोडोमेसन एण्ड फुडमा विशेष १०% सम्म र छाया अस्पतालको विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि,…