काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले ३ दिनमै सेयर कर्जा उपलब्ध गराउने भएको छ । ग्राहकले कर्जाको लागि कागजात पेश गरेको ३ दिन भित्रै कर्जा प्रवाह गरने बैंकले जानकारी दिएको छ । बैंकले न्युनमतम ९ प्रतिशत ब्याजदरमा उक्त कर्जा उपलब्ध गराउने लागेको हो । सो कर्जाको समयावधि १ वर्षको रहने छ भने नविकरणको सुविधा पनि रहेको…