Logo

यति डेभलपमेन्ट बैंकको सीईओमा शर्मा नियुक्त, निमित्तलाई नै जिम्मा

काठमाडौं । यति डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सागर शर्मा नियुक्त भएका छन् । बैंक संचालक समितिको हिजो बसेको बैंठकले उनलाई सीईओमा नियुक्त गरेको हो । शर्मा यस अघि यतिमै कामु सीईओमा रुपमा कार्यरत थिए । बैंकले शर्मालाई सीईओ नियुक्त गरेको सम्बन्धमा आजै मात्र नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएको हो