Logo

रिलायबलको ६० दिने मुद्दतीमा १३ प्रतिशत ब्याज, बचतमा पनि आकर्षक ब्याज

काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंकले ६० दिने मुद्दतीमा आकर्षक ब्याज योजना ल्याएको छ । बैंकले ६० दिने मुद्दतीमा रकम जम्मा गर्ने बचतकर्ताका लागि १३ प्रतिशत ब्याज दिने भएको छ । बैंकले ६० दिन पुरा भएसँगै साँवा र ब्याज सहित एकमुष्ठ रकम बचतकर्ताको खातामा जम्मा गरिदिने छ । साथै सो बचत खातामा पनि ६ प्रतिशत ब्याज…