Logo

लुम्बिनीको चन्द्रावतीमा ५० औं शाखा विस्तार, सबै बैकिङ सेवा उपलब्ध

काठमाडौं । लुम्बिनी बिकास बैंकले तनहुँ जिल्लाको चन्द्रावतीमा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले “ग्रामिण क्षेत्र बैंकिङ्ग अबको प्राथमिकता” अन्तर्गत बहुसंख्यक जनतालाई बैंकिङ्ग सेवा पुर्याउने लक्ष्य अनुरुप तनहुँ जिल्लाको भानु नगरपालिका, आफ्नो ५०औं शाखा कार्यालय स्थापना गरेको हो । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गरेका हुन् । बैक संचालक समितिका…