Logo

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, विशेष छुट पाइने

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विशेष छुट दिन यी दुईबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा…