Logo

एभरेष्ट बैंकले मनायो ग्लाेबल मनी विक २०२३, सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । एभरेष्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित ग्लोबल मनी विक २०२३ भव्य रुपमा मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी उक्त विक मनाएको हो ।सो कार्यक्रमबाट युवा अवस्था देखी नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र…