Logo

नेपाल एसबिआई बैंकले मनायो ३१औं बार्षिकोत्सव, बैकको सेवाप्रति थप प्रतिबद्धता

काठमाडौं । नेपाल एसबिआई बैंकले आइतबार बैंकको ३१औं बार्षिकोत्सव मनाएको छ । यस अवसरमा बैंकले सपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहां बैंकका सबै कर्मचारीहरुले बैंकप्रतिको जिम्मेवारीका लागी आफ्नो प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्न पर्नेमा…