Logo

महालक्ष्मी विकासको सामाजिक उत्तरदायित्व, बैंकद्वारा स्कुल ब्याग वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीहरुका लागि विद्यालय झोला वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगत ३३ बर्षदेखि शिक्षाको पँहुचबाट पिछडिएका करिब दुई लाख बालबालिकाहरुको लागि नेपालभर ५८ विद्यालय स्थापना गरी शिक्षा प्रदान गरिरहेको राउन्ड टेबल नेपाललद्वारा करिब एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न…