Logo

नेपाल बैंक लिमिटेडको नयाँ शाखा टोखामा, शाखा संख्या २२८ पुग्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गौंगबुमा स्थापना गरेको छ । सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन् । उक्त समाहरोह नेपाल बैंक…