Logo

सनराइज बैंकद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीमा विभिन्न सहयोग हस्तान्तरण

काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गरेको छ । बैंकले धनगढी ५, हसनपुरको ऐश्र्वय विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक बिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक…