काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धुलिखेलस्थित दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दूषित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित…