Logo

प्रभु बैंकलाई लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट ५० लाख डलर बराबरको ऋण सुविधा प्राप्त

काठमाडौं । प्रभु बैंकले ५० लाख डलर बराबरको ऋण सुबिधा लक्जेम्बर्गको एमएसएमई ईन्टरप्राईजेज बन्ड एसएबाट प्राप्त गरेको छ । बिश्व बाताबरण दिबसका दिन हरित लगानीअन्तर्गत विद्युतीय सवारी साधनहरूमा लगानी गर्न ४ बर्ष अबधिका लागी उक्त रकम बैंकले प्राप्त गरेको हो । जलबायु परिवर्तनले आक्रन्त बिश्व, यस्को प्रभाबबाट मुक्ति पाउन प्रयासरत छ । बैंकलाई प्राप्त उक्त…