काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मर्चेन्ट बैंक र लघुवित्त कम्पनी खोल्ने घोषणा गरेको छ । बैंकले आफ्नो सहायक कम्पनीको रुपमा उक्त संस्था खोल्ने धोषणा गरेको हो । बैंकको ५१ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा बोल्दै बैंकका कामु प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले ग्रामीण तथा विपन्न बर्गमा वित्तीय पहुँच पुर्याउनका लागि २ सहायक कम्पनी खोल्न लागिएको जानकारी…