Logo

राष्ट्रिय वाणिज्य बैंकले माग्यो सीईओ, मासिक तलव साढे २ लाख

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत माग गरेको छ । तत्कालिन सीईओ कृष्णप्रसाद शर्माको ४ वर्षे कार्यकाल सकिएपछि बैंक अर्को सीईओका लागि आवेदन माग गरेको हो । सीईओ हुनका लागि न्युनतम स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जानकार दिएको छ । सो पदका लागि यहि माग १५ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।…