काठमाडौं । सिटिजन्स बैंकको पार्टनर फर प्रोग्रेस (हजुरको प्रगतिको सहयात्री) भिडियो प्रतियोगिताका विजयी निकिता गुरुङ भएकी छन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा पार्टनर फर प्रोग्रेस फेसबुक भिडियो प्रतियोगिताको आयोजना गरेको थियो । व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्याउने व्यक्ति…