Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, अंगभंग भएका २० जनालाई कृतिम अंग प्रदान

काठमाडौं । सनराइज बैंकले मधेश प्रदेशका २० जनालाई कृतिम हात खुट्टा प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको हो । रोटरी क्लब, वीरगंजमा आषाढ ७ बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले सीएसआर…