Logo

ग्लोबल आइएमई बैंक र के-ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ग्राहकलाई के–ल्याबका सेवामा २५ प्रतिशत छुट

काठमडौं । ग्लोबल आइएमई बैंक र क्राउन ल्याबोरेटरी एण्ड रिफरल सेन्टर (केल्यब)बीच सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई के–ल्याबमा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र…