Logo

प्रभु बैंकद्वारा किसानलाई सहुलियतपुर्ण कर्जा उपलब्ध, नुवाकोटका ४० कृषक लाभदायी

काठमाडौं । प्रभु बैंक लिमिटेडले किसानहरुलाई सहुलियतपुर्ण कर्जा उपलब्ध गराएको छ । बैंक र हेफर इन्टरनेशनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा श्रावण ५ गते सम्झौता भएको थियो । सोही सम्झौता अनुसार बैंकले नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका स्थित अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था लिको…