काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६८औं शाखा कास्कीको सिमलचौरमा संचालनमा ल्याएको छ । सोमबार संचालनमा आएको शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्दघाटन गरेका हुन् । बैंकले सोहि दिनबाट कारोबार सुरु गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ । सरकारको नियमन र चाहानाअनुरुप बैंकिङ क्षेत्रलाई ७६६ वटै स्थानीय तहमा पुर्याउन बैकले आफ्नो ६८औं…