Logo

मुक्तिनाथ बैंक र आइडिइ नेपालबीच सम्झौता, कृषि क्षेत्रमा लगानी विस्तारको लक्ष्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकिकृत वातावरणीय विकास ‘आइडिइ’ नेपाल संग सम्झौता गरेको छ । बैंकले हालै कास्की, स्याङजा र पाल्पा जिल्लाका किसानलाई कृषि क्षेत्रमा लगानी विस्तारको लागि आइडिइ नेपाल संग सहकार्य गरेको हो । सो सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत प्रद्द्युम्न पोख्रेल र आइडिइ नेपालका कन्ट्री डिरेक्टर ल्युक कोलाभिटोले सम्झोता गरेका हुन । बैंकसंगको…