Logo

स्ट्यान्डर्ड चार्टरको नयाँ शाखा बौद्धमा, बिहीबारदेखि कारोबार सुरु

बिजखबर संबाददाता ११ भदौ,काठमाडौं । स्ट्यान्डर्ड चार्टर बैंकले काठमाडौंको बौद्धमा नयाँ शाखा स्थापना  गरेको छ । बैंकले बौद्धस्थित भाटभटेनी सुपरमार्केट परिसरमा शाखा स्थापना गरी बिहीबारदेखि कारोबार सुरु गरेको हो । सो शाखाको बैंकका कार्यकारी निर्देशक जोसेफ सिल्भानुसले उद्घाटन गरे । बौद्धमा स्थापना गरिएको नयाँ शाखाबाट आफ्ना ग्राहकलाई बैंकिक सुविधा उपलब्ध गराउनुका साथै डिजिटल बैंकिङ सेवा…