Logo

शाखा विस्तारमा एग्रेसिप हुँदै सेञ्चुरी बैंक, एक साथ ३ शाखा विस्तार,

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एक साथ ३ शाखा विस्तार गरेको छ । बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको घोराही नगरपालिका शहिदगेटमा शाखा विस्तार गरेको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको उदघाटन गरेको जारी विज्ञप्तीमा उल्लेख छ । बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा…