Logo

२७ स्थानीय तहमा पुग्यो एनआईसी एशिया बैंक, थप ७ स्थानमा शाखा खुल्दै

काठमाडौं । एनआईसी एशिया बैंकले २७ स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले नेपाल सरकारको नीति बमोजिम स्थनीय तहमा शाखा विस्तार गरेको हो । बैंकले निकट भविश्यमानै थप ७ स्थानमा शाखा विस्तार गर्ने तयारी समेत गरेको छ । बैंकले २ सय १० शाखा कार्यालय, २ सय ३ एटिएम, ६ एक्स्टेन्सन काउण्टर तथा ६…