Logo

सिटिजन्स बैंक र युनाइटेड इन्स्योरेन्स बीच सम्झौता, बैंकमार्फत बीमा सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार एक कार्यक्रमकाबीच सिटिजन्स बैंकका ग्राहकहलाई बैंकका शाखाहरुबाटै बीमा सेवा उपलब्ध गराउने उद्देष्यले उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात बैंकका ग्राहकले बैंकको कुनैपनि शाखाबाट युनाइटेड इन्स्योरेन्स कम्पनीको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन,…