Logo

सनराइज बैंकको सामाजिक उक्तरदायित्व, बाजं पाटी पुनर्निर्माणमा १० लाख सहयोग

काठमाडौं । सनराइज बैंकले खोकनाको रmद्रायणी मन्दिरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि आर्थिक सहयोग गरेका छन । बैंकले सोमबार एक कार्यक्रमबीच उक्त बाजं पुननिर्माणको लागि १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकम हस्तान्तरण कार्यक्रममा ललितपुर क्षेत्र नं ३ का सासंंद पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थिति…