काठमाडौं । सिद्धार्थ बैंकको नाफामा गिरावट आएको छ । आर्थिक बर्ष २०७५/७६ को तुलनामा गत आबमा बैंकको नाफामा १६ करोड ४९ लाख रुपैयाँले गिरावट आएको हो । बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुगा गत अबमा २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि आब २०७५/७६ मा बैंकले २ अर्ब २५…