काठमाडाैं । प्रभु बैंक लिमिटेडले सफा टेम्पोमा क्यू आर कोड सेवा सञ्चालनमा ल्याएकाे छ । बैंकले काठमाडाैं उपत्यकामा चल्ने सफा टेम्पुमा यात्रा गर्दा क्यू आर कोड मार्फत् भाडा भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा ल्याएको हाे । यो सेवा अन्य बैंकका मोबाईल बैंकिङ्ग सेवा प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्नेछन् । यो क्यू आर कोड सेवा प्रभु…