काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । दशौं वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रम, रक्तदानलगायतका कार्यक्रमहरुको आयोजना गर्दै सम्पन्न गरेको हो । उक्त अवसरमा केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ सबैका लागि भन्ने नाराका साथ…