Logo

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो, निक्षेपमा दिने ब्याजदर भने वृद्धि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यवसायिक चालु पूँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ । चैत १ गतेबाट लागू हुने गरी बैंकले प्रिमियम दर घटाएको हो । बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाइ २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन,…