काठमाडौं। झापा जिल्ला विर्तामोड स्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पुर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका विच प्रभु बैंक पुर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरेका थिए । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग…