Logo

सनराइज बैंकको ललितपुर र सप्तरीमा थप २ शाखारहित बैंकिङ सेवा संचालनमा

काठमाडौ । सनराइज बैंक लिमिटेडले ललितपुरको महाङ्काल गाउँपालिका ६, ठुला दुर्लुङ र सप्तरीको खड्क ११, बनौलीमा शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग सेवा संख्या ७६ पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा…