Logo

एभरेष्ट बैंकको झन्डा सगरमाथाको चुचुरोमा, आरोही शेर्पालाई सम्मान

काठमाडौं । एभरेष्ट बैंकको झण्डा सगरमाथाको चुचुरोमा फरफराएको छ । एभरेस्ट बैंकले आफ्नो ब्रान्ड फेसका रुपमा रहेका कीर्तिमानी आरोह मिङ्माडेविड शेर्पा मार्फत सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराउन सफल भएको हो । बैंकको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रमका बीच सो झण्डा मिङ्माडेविड शेर्पाले बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा.संधिर कुमारलाई हस्तान्तरण गरेका छन् । सो…