Logo

एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट, यसरी लिनुस छुटको सुविधा

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा…