Logo

सिद्वार्थ बैंकको सहयोग, निःशुल्क पाठेघरको क्यान्सर जाँच शिविर सम्पन्न

काठमाडौं । सिद्वार्थ बैंकको सहयोगमा शनिबार चन्द्रागिरी नगरपालिका, वडा नं ०४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर आयोजना भएकोे छ । उक्त कार्यक्रम सिद्वार्थ बैंक, नेपाल क्यान्सर केयर फाउण्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्यको सुधारमा पहल गर्दै आयोजना गरिएको…