Logo

एनआईसी एशिया बैंकको वेबसाइट नयाँ डिजाइनमा, डिजिटल बैंकिङ सेवा थप सहज

काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइटलाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ । बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउँदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिष्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको जनाएको छ । ग्राहकहरुले खोजेको प्रोडक्ट, विवरण…