Logo

नबिल बैंकले ल्यायो ‘नबिल फोनलोन क्यूआर मर्चेन्ट’, १ लाखसम्मको कर्जा मोबाइलबाटै

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यूआर मर्चेन्टलाई फोनलोनको सुविधा सुरुवात गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात सँगै क्यूआर मर्चेन्टले घरमा बसी बसी कुनै पनि धितो बिना नै नबिल स्मार्ट बैकिंङ मार्फत् तुरुन्तै कर्जा पाउन सक्ने भएका हुन् । नबिल बैंकले युनसीडीएफको सहकार्यमा साना तथा मझौला व्यवसाय…