Logo

नबिल बैंक अन्तरराष्ट्रिय ‘एम्बिशन्स एन्ड डेभलपमेन्ट’ एशियन अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘एम्बिशन्स एण्ड डेभलपमेन्ट फर कन्सिस्टेन्ट ग्रोथ एण्ड इन्ट्रोडक्सन अफ न्यू सर्भिसेस्’ अवार्ड प्राप्त गरेको छ । कम्बोडियाको सिम रीपमा आयोजित टक्स एसिया २०२३मा बैंकले उक्त अवार्ड प्राप्त गरेको हो ।कम्पास प्लस टेक्नोलोजीले नबिल बैंकलाई बैंकिङ क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग तथा निरन्तर अपग्रेडका लागि पुरस्कृत गरेको हो । अगस्ट १८, २०२३ मा…