Logo

सानिमा बैंकको सानिमा फेमिली सुपर सेभिङ्ग खाता, बीमा सुविधा र विभिन्न छुट उपलब्ध हुने

काठमाडौँ । सानिमा बैंकले आफूलगायत सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गरी सानिमा फेमिली सुपर सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । नेपालमा पहिलो पटक ग्राहकले आफूलगायत तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी रु. १ लाख सम्मको औषधी उपचार बीमासहितको सानिमा फेमिली सुपर सेभिङ्ग खाता ल्याएको हो ।…