Logo

बैंक अफ काठमाण्डू र मानसरोवर मनोरञ्जन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १०% छुट

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा छुट पाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । उक्त सम्झौता पश्चात् बैंकका ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशतको…