काठमाडौं । पछिल्लो केहि महिनायता कर्जाको ब्याजदर सस्तो हुँदै गइरहेको छ । पछिल्लो समय राष्ट्र बैंक अवलम्बन गरेको खुकुलो नीति र मुद्दती निक्षेपको ब्याजदर घट्दा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर पनि घट्न थालेको हो । निक्षेपको ब्याज घट्दा पुस महिनामा वाणिज्य बैंकको आधारदर औसत ९.८१ प्रतिशत रहेको छ । गत भदौदेखि बैंकहरुले ब्याजदरमा गर्दै…