Logo

मेगा बैंकले कमायो बैंकले ५० करोड ९१ लाख रुपैयाँ नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । मेगा बैंकको नाफा घटेको छ । असोज मसान्तसम्मको विवरण अनुसार बैंकको नाफा ४४.३३ प्रतिशतले घटेको हो । सो अवधिमा बैंकले ५० करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस्तो रकम ९१ करोड ४६ लाख रुपैयाँ रहेको थियो। असोज मसान्तसम्ममा बैंकको नाफा घटेपनि खुद ब्याज आम्दानी १८.६० प्रतिशतले बढेको छ ।…