Logo

हिमालयन बैंकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्ड स्विकार गर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ । बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्क बिच भएको उक्त व्यवस्थाले, कार्डधारकहरुलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्पहरु उपलब्ध हुने बैंकले जनाएको छ । डिस्कभर्सका कार्डहरु स्विकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले…