Logo

मन्दीको असर : प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई लाभांस नदिने

काठमाडौं । प्राइम कमर्सियल बैंकले यो बर्ष लगानीकर्तालाई लाभांस वितरण नगर्ने भएको छ । पुस ३ गते विहान बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त समितिको बैठकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन स्वीकृत गरी नेपाल राष्ट्र बैंकको अनुमतिका लागि पेश गर्ने…