Logo

मौद्रिक नीति साउनको पहिलो हप्ता, आयातमा कडाई गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७६÷७७ को मौद्रिक नीति साउनको पहिलो हप्ता ल्याउने भएको छ । राष्ट्र बैंकले सामान्यतया आगामी आर्थिक बर्षको मौद्रिक नीति चालू आबमै ल्याउने गरेपनि यसपटक बिग मर्जरको विषयमा थप अध्ययन तथा छलफल गर्नुपर्ने भएकाले केही समय पछि धकेलिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । हाल मौद्रिक नीतिको सम्बन्धमा…