नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै अन्तर बैंक निक्षेपलाई कर्जामा लगानी गर्न पाउने ब्यवस्था गरेको छ । राष्ट्र बैंककले गत हप्ता नयाँ निर्देशन जारी गर्दै कुनै पनि अन्तर बैंक निक्षेपलाई सीसीडीमा गणना गर्न नपाउने ब्यवस्था गरेको थियो । सो ब्यवस्थाबाट बैंक वित्तीय संस्थामा समस्या उत्पन्न हुन सक्ने भन्दै नयाँ निर्देशन जारी गरिएको राष्ट्र बैंकका…